उदयपुर २९ मंसिर । उदयपुरमा सत्तारुढ दलका निकट तथा गठबन्धनका प्यानलै आएका छन् । सदस्य विवादमा लामो समय अल्झिएको नेपाल पत्रकार महासंघको सुक्रबार सम्पन्न निर्वाचनमा केन्द्रदेखी जिल्ला तहसम्म सत्तारुढ दलनिकट पत्रकारहरु विजयी वजयी हुने संकेत देखिएको छ । जसमध्य उदयपुर शाखाको शुक्रबार भएको निर्वाचनमा प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानल नै विजयी भएको हो... विस्तृतमा