बिबियु,नारी वाटिका संवाददाता धादिङ - ८ फागुन । आज विश्व सामाजिक न्याय दिवस विभिन्न विविध कार्यक्रम गरी मनाइँदै छ। हरेक वर्ष फेब्रवरी २० तारेका दिन अन्तरराष्ट्रिय श्रम सङ्गठन आईएलओको तत्वावधानमा यो दिवस मनाइने गरिन्छ। सन् २००७ नोभेम्बर २६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले प्रस्ताव पारित गरेपछी सन् २००९ देखि प्रत्येक वर्ष फेब्रुअरी २० मा यो दिवस मनाउने निर्णय गरिएको... विस्तृतमा