बिबियु,नारी वाटिका संवाददाता धादिङ -११ फागुन । धादिङको बेनिघाटमा बस दुर्घटना हुंदा १८ जनाको मृत्यु भएको छ । २४ जना घाइते हुनुभएको छ । गए राति साढे एक बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँ पालिका) ५ भैंसिगौडा स्थित पृथ्वी राजमार्गमा पोखराबाट काठमाण्डौतर्फ आउदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशुली नदीको किनारमा खसेर दुर्घटना भएको हो। दुर्घटनामा परेकाहरुको उद्दारका... विस्तृतमा