काठमाडौं १८ फागुन । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को नेतृत्वको सरकारले मुलुक हाँकी रहेका बेला एमालेका अध्यक्ष केपी शर्मा वलीले सरकारमा को रहन्छ कस्ले छोड्नु पर्ने ? बताउनु भएको छ । पूर्व प्रधानमन्त्री समेत रहनु भएका केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक परिस्थिति अनुसार अब सरकारमा को रहन्छ ? र को हुँदैन भन्न सकिने अवस्था नरहेको बताउनु भएको हो। नेपाल... विस्तृतमा