नारी वाटिका संवाददाता चितवन- ७ असार । स्थापनापछी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो महाधिवेशन आजबाट चितवन जिल्लामा गर्दैछ । अधिवेशनको लागी सम्पुर्ण तयारी पूरा गरेको आयोजकले जनाएको छ। आजदेखी तीन दिनसम्म चल्ने महाधिवेशनका लागि रास्वपाले केन्द्रीय निर्वाचन आयोग गठन गरी सोही अनुसार निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको हो । निर्वाचन आयोगले सार्वजनिक गरेको... विस्तृतमा