आज: २०८३ भाद्र ६, शनिबार | Sat, 22, Aug, 2026

सानीभेरी नदीमा दुई किशोरीको शव फेला, एक बेपत्ता

नारी वाटिका संवाददाता रुकुम पश्चिम- २६ फागुन । रुकुम पश्चिमको सानीभेरी नदीमा आज दुई किशोरीको शव फेला परेको छ । ३ जना किशोरीहरु एकैसाथ गएकोमा एक जना किशोरी बेपत्ता भएकी छन् भने दुइजना मृत अवस्थामा फेला परेका हुन्। बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै उनीहरुको मृत शव फेला बेपत्ता किशोरीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । मृतकहरु बाँफिकोट...  विस्तृतमा