आज: २०८३ भाद्र ६, शनिबार | Sat, 22, Aug, 2026

नेफ्स्कुनका अध्यक्ष ढकाल सहकारीका प्रतिनिधीबिच भेटघाट,सहकारीको वर्तमान समस्याको सवोधन गर्ने प्रतिवद्धता

भगवती बिबियु नारी बाटिका संवाददाता धादिङ -१२ फागुन । नेफ्स्कुनको ३२ औं साधारणसभाबाट निर्बाचित अध्यक्ष चन्द्र ढकाललाई धादिङमा स्वागत गरिएको छ । यसैबिच अध्यक्ष ढकालले धादिङका सहकारीका प्रतिनिधीहरु संग भेटघाट गर्नु हुदै सहकारीको वर्तमान अबस्थामा देखिएका समस्या र चुनौती प्रतिको गुनासोलाई सवोधन गर्ने प्रतिवद्धता व्यक्ति गर्नु भएको छ । पौष ८ मा सम्पन्न नेपाल बचत तथा ऋण...  विस्तृतमा