आज: २०८३ भाद्र ४, बिहिबार | Thu, 20, Aug, 2026

कञ्चनपुरमा सम्पर्क विहिन १४ जना महिला सम्पर्कमा आए

नारी वाटिका डट्कम कञ्चनपुर -४ साउन । कञ्चनपुरमा च्याउ टिप्न भन्दै जंगलमा गएका १४ जना महिलाहरु सबै सम्पर्कमा आएका छन् । जिल्लाको भीमदत्त नगरपालिका १९ बागफाँटाका १४ जना महिलाहरु आइतबार विहानै देखी सम्पर्क बिहीन भएका हुन्। भीमदत्त नगरपालिका–१९ को दशरथ टोलका महिलाहरू हिजो बिहान ११ बजेतिर च्याउ टिप्न गएका र त्यसपछी सम्पर्क विहिन भएका थिए। यसरी हराएका मध्य शुक्लाफाँटा...  विस्तृतमा