आज: २०८३ भाद्र ४, बिहिबार | Thu, 20, Aug, 2026

पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारले घोषणा

काठमाण्डौ – करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारले घोषणा गरेको छ । आज उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पत्रकार सम्मेलन गरी करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिनुभयो । मन्त्री बडूका अनुसार डिजलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरिएको छ । कर कटौती भएसँगै अब पेट्रोल १ सय ७९ रुपैयाँ र डिजल...  विस्तृतमा