आज: २०८२ आश्विन २, बिहिबार | Thu, 18, Sep, 2025

बहुविवाह गर्न कानुनी मान्यता दिने प्रस्तावप्रति सरकारको चौतर्फी आलोचना

नारी वाटिका संवाददाता काठमाडौँ -१९ साउन । नेपालमा पुरुषहरुले बहुविवाह गरेर घरकी जेठी श्रीमती र बालबच्चाको बिजोग बनाउने कुरा नौलो नभएर परा पुर्खाकालदेखी आईरहेको थियो भने पछिल्लो समयमा बहुविवाहकै कारण नेपाली समाजमा लैंगिक हिंसाले विशेष गरी महिलाहरु पिडित हुने गरेको अवस्था छ । समाज तथा परिवारमा हिंसा बढाउने खालको संवेदनशिल सवालमा हालै सरकारले बहुविवाह गर्न कानुनी...  विस्तृतमा