बिबियु -नारी बाटिका संवाददाता धादिङ -१६ जेठ । तालुक बागमती प्रदेश प्रहरी हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार केसीद्वारा जिल्ला प्रहरी कार्यालय धादिङको अनुगमन तथा निरिक्षण गर्नु भएको छ । बागमती प्रदेश प्रहरी प्रमुख एव्ं प्रहरी नायव महानिरीक्षक केसीबाट जिल्ला प्रहरी कार्यालय धादिङको भवन, व्यारेक, मेश, पेरिमिटर, लगायत सम्पूर्ण शाखाहरूबाट भए गरेका... विस्तृतमा