आज: २०८२ चैत्र ५, बिहिबार | Thu, 19, Mar, 2026

चौरजहारी नगरपालिकाका एक पुरुषद्वारा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

रुकुम पश्चिम- १८ असार । रुकुम पश्चिमको टाटागाउँका चन्द्र बुढाथोकीले श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । चौरजहारी नगरपालिका–३ टाटागाउँका ३२ वर्षीय बुढाथोकीले उनकी ३० वर्षीया श्रीमती देविकाको हत्या गरेका हुन्। उनीहरुकोबिचमा घरयासी विवाद हुंदा हिजो राति नै बुढाथोकीले श्रीमतीमाथि खुकुरी प्रहार गरी हत्या गरेका थिए। श्रीमतीको हत्यापछी उनलाई हिजै राति...  विस्तृतमा