काठमाडौँ २२ वैशाख , बागमती प्रदेश सरकारले बुधवार भाषा दिवस मनाउने भएको छ। प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा उक्त दिन सार्वजनिक बिदा समेत दिने भएको हो । पहिलो भाषा दिवसमा वागमती प्रदेशभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारले जनाएको छ। शोमबार एक विज्ञप्ति जारी गर्दै बिदा दिने निर्णय भएको जानकारी गराइएको... विस्तृतमा