काठमाण्डौं –पत्रकारको निःशुल्क उपचारको व्यवस्था गरिने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको ६७ औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले महासङ्घको सदस्य रहेका पत्रकारलाई ‘उपचार सुविधा परिचयपत्र’ का आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था मिलाइने बताउनुभयो । सरकारले... विस्तृतमा