आज:  | Tue, 17, Jun, 2025

आज कोजाग्रत पूर्णिमाः आकाशदीप प्रज्वलन गरी १५दिनको वडादशैंलाई समापन गरिँदै

भगवती भण्डारी उप्रेती धादिङ-१ कार्तिक । नेपालीहरूको महान् चाड वडा दशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाका दिन आकाशदीप प्रज्वलन गरी वडादशैंलाई समापन गरिँदैछ । घटस्थापनाका दिनदेखी सूरु भएको नेपालीको ठुलो पर्व वडादशैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमालाई शरद पूर्णिमा पनि भनिन्छ । घटस्थापनाको दिनबाट सुरु भएको वडादशैँ आज रातभर जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरी...  विस्तृतमा