आज: २०८२ आश्विन ३, शुक्रबार | Fri, 19, Sep, 2025

‘ओभरसुट’गरेको थाई एअरको जहाज खराब मौसमका कारण आकाशमै घुमिरह्यो

काठमाडौँ ११ असोज। खराब मौसमका कारण हवाई उडान प्रभावित भएको छ । आज थाई एअरको जहाजले ओभरसुट गरेर (ल्यान्डिङ गर्न लाग्दा फेरि उडेको(आकाश मै होल्ड भइरहेको छ । उक्त विमानले मिस एप्रोच (सही बाटो चिन्न नसक्नुको कारण विमानले ओभरसुट गरेको हो । साथै मौसम खराब भएकोले भिजिबिलिटी हुदा झन्डै एक घन्टादेखि थाई एयरको जहाज आकाशमै होल्ड हुने अवस्था आएको हो। थाई एअरको जहाजले ओभरसुट गरेर...  विस्तृतमा