काठमाडौं २९ असार । प्रचण्ड नेतृत्वको सरकार ढलेपछी नेपाली काँग्रेस र नेकपा एमालेको समिकरणमा बन्न लागेको नयाँ सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने गरी प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६,२० अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गरेलगतै शुक्रबार राति नै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा सहित शीतल निवास पुगी ओलीले... विस्तृतमा