नारी वाटिका संवाददाता धादिङ -१५ पुस । बिबियु कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले सुरक्षाको प्रत्याभूति नबनाएसम्म तोकिएको मितिमा निर्वाचन हुन नसक्ने बताउनु भएको छ । कोइरालाले भन्नु भयो लोकतन्त्रमा विश्वास गर्ने दल चुनावबाट नभाग्ने तर सरकारले शान्ति सुरक्षाको सुनिश्चितता गरेपछी राजनितिक दलहरु ढुक्कले चुनावी माहोलमा लाग्नेछन् । मुलुकमा जेनजी आन्दोलनपछी पुलिस... विस्तृतमा