आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

राष्ट्रपतिबाट मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी

नारी वाटिका संवाददाता काठमाडौँ -८ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नु भएको छ। उहाँले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आज उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ...  विस्तृतमा