आज: २०८२ आश्विन ४, शनिबार | Sat, 20, Sep, 2025

झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई महिलाको मृत्यु

झापा १ पुस । झापाको दमक नगरपालिका–१०मा मोटरसाइकल दुर्घटना हुँदा दुई जना महिलाको मृत्यु भएको छ। दमकस्थित सेतुमारी चोक नजिकै भएको उक्त दुर्घटना ग्रस्त मोटरसाइकलमा चालक सहित तीन जना सवार रहेका थिए । उक्त मोटरसाइकल आफै अनियन्त्रित भई गए राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनु भयो। झापा जिल्ला प्रहरी कार्यलयका...  विस्तृतमा