आज: २०८२ फागुन १५, शुक्रबार | Fri, 27, Feb, 2026

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई गोरुको पूजा गरिँदै

बिवियु, नारी वाटिका संवाददाता धादिङ- ५ कार्तिक । कार्तिक शुक्ल प्रतिपदा एवं आज यमपञ्चक अर्थात् तिहारको चौथो दिन गाई गोरुको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ। हिन्दु धर्ममा गाईलाई राष्ट्ीय जनावर मात्रै नभई पशुपन्छी ाध्यमा पवित्र मानी पूजा आजा गर्ने वैदिक सनातन कालदेखिको रिति हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाताको रुपमा...  विस्तृतमा