धादिङ - धादिङको नीलकण्ठ नगरपालिका–३ मा धादिङबेशी सह–लगानी खानेपानी आयोजनाको शिलान्यास गरीएको छ । सोमबार एक कार्यक्रमका बिच नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुंगानाले आयोजनाको शिलान्यास गर्नुभएको हो । नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाले आज एक कार्यक्रमका विच आयोजनाको शिलान्यास गर्नुभएको हो । संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना चितवनले कार्यन्वयन... विस्तृतमा