धादिङ १७ असोज धादिङको गजुरी गाउँपालिका २ मा ट्रकको ठक्करबाट दुई बालकको मृत्यु भएको छ । वुधबार पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ स्थित फुर्केखोलामा बिपरित दिशाबाट आएको ट्रकले ठक्कर दिँदा दुईजना बिद्यार्थी बालकको घटनास्तलमै मृत्यु भएको हो । बुधबार विहान काठमाडौंबाट मुग्लिङ तर्फ जाँदै गरेको प्रदेश २–००१ ख ६४१३ नम्बरको ट्रकले ठक्कर दिँदा... विस्तृतमा