धादिङ, ३ भदौ । नेपाली कांग्रेस निलकण्ठ नगरपालिका वडा नं.४ मा वडा स्तरिय विषेश भेला कार्यक्रम सम्पन्न भएको छ । केन्द्रिय समितीको बैठकको निर्णय अनुसार विषेश आन्तरिक अभियान कार्यक्रम अन्तर्रगत सुक्रवार वडा कार्यकर्ता भेला विषेश कार्यक्रम सम्पन्न भएको हो । नेपाली कांग्रेस निलकण्ठ नगरपालिका वडा नं.४ वडा कार्यसमितीद्धारा आयोजित कार्यकर्ता तथा कृयासिल सदस्य भेला कार्यक्रम... विस्तृतमा