आज: २०८२ चैत्र ७, शनिबार | Sat, 21, Mar, 2026

आज बडादसैँको अन्तिम दिन, टीका र जमरा लगाउने क्रम जारी

धादिग २ कार्तिक मंगलवार २०७८ हिन्दू धर्म अनुसार नवदुर्गा भवानीको प्रसादस्वरुप आफु भन्दा ठुला अभिभावक एवं् मान्यजनबाट निधार भरी रातो टीका र प्रशादको रुपमा मानिने समृद्धिको प्रतीक विजय दशमीका दिनमा टिकाको शुभ साईत गरी कानैभरी जमरा लगाउने प्रचलन रहेको छ भने उक्त टिका जमरा लगाउने कार्य कोजाग्रत पूर्णिमाका दिन सम्म लगाउने क्रम आज बडादसैँको अन्तिम दिन पनि जारी छ । तर केही...  विस्तृतमा