आज:  | Sun, 06, Jul, 2025

तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आए एमालेले स्वागत गर्ने : अध्यक्ष ओली

काठमाडौं, १० भदौ । तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा आउन चाहे एमालेले स्वागत गर्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउनु भएको छ । (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीेले राजनीतिमा आउन चाहेमा एमालेले स्वागत गरी पार्टीमा जिम्मेवारी दिने बताउनु भएको हो। आईतवार नेकपा एमालेले आयोजना गरेको कोशी प्रदेश समितिको...  विस्तृतमा