आज:  | Sun, 04, May, 2025

मौसम अपडेट; आज विशेष गरी चार प्रदेशमा मध्यम वर्षाको संभावना

काठमाडौं,७ साउन । आज विशेष गरी चार प्रदेशमा मध्यम वर्षाको संभावना रहेको छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अन्य बाँकी भूभागका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको जनाएको छ। त्यस्तै महाशाखाका अनुसार अहिले विहान ७ बजेसम्म देशभरमा आंशिकदेखि सामान्य...  विस्तृतमा