धादिङ । धादिङको नीलकण्ठ नगरपालिका स्थित रामकोट घिउरिनटारमा औद्योगिक ग्राम बन्ने भएको छ । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयमा बिहिवार भएको सम्झौतामा ५० रोपनी क्षेत्रफलमा उक्त औद्योगिक ग्राम स्थापना हुने भएको हो । १४ करोड लागतको डि पि आर रहेको औद्योगिक ग्राम गत पुस ३० गतेका दिन मन्त्रिपरिषद बैठकबाट स्वीकृत भएको थियो । औद्योगिक ग्रामको स्थापनाबाट स्थानिय कच्चा... विस्तृतमा