आज: २०८३ बैशाख २२, मंगलबार | Tue, 05, May, 2026

सट्टेबाजी गराउने वेबसाइट वान एक्सबेटको प्रचार आरोपमा पक्राउ परेका कलाकारहरु धरौटीमा रिहा

काठमाडौं,२८ असार । काठमाडौं जिल्ला अदालतले अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकारहरुलाई आज धरौटीमा रिहा गरेको छ। पक्राउ परेका मरिचमान श्रेष्ठ बल्छी धुर्वे राजु पौडेल (राजु मास्टर) सहितका कलाकारलाई पाँच हजार रुपियाँ धरौटी बुझाएर रिहा भएका हुन् । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले सट्टेबाजी गराउने...  विस्तृतमा