काठमाण्डौं – दसैँ लक्षित लत्ता कपडादेखि खाद्यान्न र अरू सामग्रीको मूल्य गत वर्षको तुलनामा यसपटक बढेको छ । कोरोना महामारी सुरु भएपछि सुरु भएको महङ्गी रुस–युक्रेन युद्धले थप बढाएको छ । त्यसमाथि चीनबाट आउने सामग्रीमा भएको कडाइले यसपटकको दसैँ थप मङ्हगिएको व्यवसायी बताउँछन् । नेपाल राष्ट्र बैँकका अनुसार गत वर्षको तुलनामा हरेक सामग्रीमा ८ प्रतिशतले मूल्य बढेको छ । तर वास्तविक... विस्तृतमा