काभ्रेपलाञ्चोक, ५ असोज । विहिबारदेखी विद्यालयको पठनपाठन ठप्प पारी देशभरका शिक्षकहरु आन्दोलनमा लागेपछी काभ्रेपलाञ्चोक जिल्लाका स्थानीय तहका प्रमुखले तत्काल विद्यालय खोली पठनपाठन सुचारु गर्न निर्देशन दिएका छन् । सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक २०८० प्रति असन्तुष्टि व्यक्त गर्दै विद्यालय नै बन्द गरी देशभरका शिक्षकहरु आन्दोलनमा लागेपछी करिब ७० हजार बालबालिकाको... विस्तृतमा