नारी वाटिका संवाददाता काभ्रे- ५ असोज । नक्खु कारागारबाट भागेका कैदीले आज आफ्नै श्रीमतीको हत्या गरेका छन्। काभ्रेको पनौती नगरपालिका(१२ गागलका सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको प्रहरीले जनाएको छ । जेन्जी आन्दोलनको मौका छोपेर नक्खु कारागारबाट भागेका सन्तबहादुरले श्रीमतीको हत्या गरेका हुन् । उनी जवरजस्ती करणीमा जेल परेका थिए... विस्तृतमा