आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

धादिङको तिप्लिङमा सशस्त्र प्रहरी बलको नयाँ वीओपी स्थापना

धादिङ १९ वैशाख । उत्तरी धादिङ्गको रुवि भ्यालि गाउँपालिका( १ तिप्लिङमा सशस्त्र प्रहरी बल नेपालको वीओपी स्थापना गरिएको छ । गृहमन्त्री रमेश लेखकले शुक्रबार एक कार्यक्रमको साथ सो स्थानमा वीओपीको उद्घाटन गर्नु भएको हो । जिल्ला सदरमुकामबाट ७०।७५ किलोमटर टाढा र २२ सय मिटर उचाईमा रहेको यस रुवीभ्याली गाउँपालिकामा तत्काललाई विओपी सोही गाउँपालिकाले उपलब्ध गराएको भाडाको घरमा...  विस्तृतमा