चितवन ४ भदौ । नारायणगढ–मुग्लिन सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खस्दा कारमा सामान्य क्षति भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ पर्ने उक्त सडकखण्डको तीन नम्बर पुल नजिकै मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको बीएडी ८३२२ नं। को कारमा आज बिहान माथिबाट ढुंगा खसेको थियो । उक्त कार भरतपुर महानगरपालिका –२ निवासी सन्तोष कचिलाले चलाइरहेका थिए । कारमा ढुंगाले लागे पनि... विस्तृतमा