आज: २०८२ श्रावण ३०, शुक्रबार | Fri, 15, Aug, 2025

यात्रुवाहक बस दुर्घटना हुँँदा चारजना घाइते, एकजना पोखरा रिफर

म्याग्दी ११ भदौ । म्याग्दीको बेनी नगरपालिका–६, ठूलोबौरस्थित बेनी–जोमसोम–कोरला सडकखण्डमा शोमबार साँझ बस यात्रुवाहक दुर्घटना हुँदा चार घाइते भएका छन् बेनीदेखि गलेश्वर तर्फ जाँदै गरेको ना ५ ख २८९८ नम्बरको यात्रुबाहक बस सडकको साइडमा ठोक्किएर दुर्घटनामा पर्दा बसमा सवार चालकसहित चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । दुर्घनामा परी घाईते हुनेहरुमा...  विस्तृतमा