आज: २०८३ आश्विन २८, बुधबार | Wed, 14, Oct, 2026

कारागारबाट भागेका लुटेरा कैदीबन्दीलाई प्रहरीले गोली हानेर नियन्त्रणमा

काठमाडौं १७ जेठ । भदौ २४मा केन्द्रीय कारागारबाट भागेका लुटेरा कैदीबन्दी कार्कीलाई जडीबुटीबाट गोली चलाएर प्रहरीले नियन्त्रणमा लिएको छ। लुटपाटमा संलग्न कसुरमा जेल बसेका गणेश कार्की भदौ २४को आन्दोलनको मौकामा जेलबाट भागेका थिए । शनिबार लुटेरा कार्कीले प्रहरीमाथि नै आक्रमण गर्न लागेपछि एक राउन्ड गोली प्रहार गरी घाइते अवस्थामा लुटेरा कार्कीलाई पक्राउ गरिएको हो । प्रहरी...  विस्तृतमा

↑