आज: २०८३ भाद्र ३, बुधबार | Wed, 19, Aug, 2026

धादिङको कृष्णभीरमा दुर्घटना हुंदा जनमतका उपाध्यक्ष अब्दुल खान सहित ४ जना घाइते

धादिङ- २६ चैत । धादिङको कृष्णभीरमा दुर्घटना हुंदा जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान सहित ४ जना घाइते भएका छन् । शोमबार भएको कृष्णभीरको दुर्घटनामा परी जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान घाइते हुनु भएको हो। पूर्वखानेपानी मन्त्री एवं् जनमत पार्टीका नेता अब्दुल खान र उहाँका निजी सचिवालयका सदस्य चढेको गाडी सोमबार विहान धादिङको कृष्णभिरमा दुर्घटना हुँदा खान सहित ४ जना घाइते...  विस्तृतमा