नारी वाटिका संवाददाता सिन्धुली -२० चैत । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बिपी राजमार्गमा माइक्रोबस र बस एकापसमा ठक्कर खाएर भएको दुर्घटनामा १० जना घाइते भएका छन् । घाईतेमध्य चार जनाको अवस्था गम्भीर छ । सुक्रबार काठमाडौँबाट काँकडभित्तातर्फ आउँदै गरेको बा ४ख ५०५२ नम्बरको माइक्रोबस र खुर्कोटबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २२९७ नम्बरको... विस्तृतमा