आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

धादिङको प्रतिक कम्यूटर सेन्टरको गोदाममा आगोलागी हुंदा १ करोडको क्षति

भगवती बिबियु नारी वाटिका संवाददाता धादिङ १८ पुस । धादिङको प्रतिक कम्यूटर सेन्टरको गोदाममा आगोलागी हुंदा करिब १ करोडको क्षति भएको छ । सिद्धलेक गाउँपालिका वडा न १ बैरेनीमा रहेको प्रतिक कम्यूटर सेन्टरको गोदाममा आगोलागी हुदा करिब १ करोड बराबर धनमालको क्षति भएको छ । सिद्धलेक गाउँपालिका वडा न १ बैरेनीमा रहेको प्रतिक कम्यूटर सेन्टरको गोदाममा गए राती बिद्युत सर्ट भई आगोलागी...  विस्तृतमा