आज: २०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

जाजरकोट भूकम्प पीडितले अस्थायी आवास निर्माणका लागि प्राप्त गर्ने रकम

काठमाडौं, ५ मंसिर । सरकारले जाजरकोट भूकम्पपीडित हरुलाई अस्थायी आवास निर्माणका लागि आर्थिक सहायता गर्ने भएको छ । भूकम्प पीडितले अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम सोमबार निकासा भइसकेको छ। कात्तिक १७ गते मध्यरातमा जाजरकोट लगायतका भूकम्पबाट प्रभावित पाँच जिल्लाका लागि सरकारले एक अर्ब ४१ करोड रुपैयाँ निकासा गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...  विस्तृतमा