भगवती उप्रेती संवाददाता नारी वाटिका डट्कम धादिङ,१९ असोज । विहिबार देखी धादिङवेशीमा संघीय,प्रादेशिक तथा स्थानिय तहहरुको बार्षिक समीक्षा कार्यको सुरु भएको छ । गएको स्थानिय निर्बाचन र संघ र प्रदेशको निर्बाचन पछी जिल्लाबाट विभिन्न तह र तप्कामा रहेर जनताको सेवा गर्न र विकास निमार्ण,जिल्लामा सान्ति सुरक्षा,नागरिकका समस्यासँग गम्भिर भएर काम गर्न भनी मतदान गरी जिम्मेवारी... विस्तृतमा