आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

आज ७३ औं प्रजातन्त्र दिवस काठमाडौं टुँडिखेलमा यसरी मनाइयो ।

काठमाडौं ,फागुन ७ आईतवार आज ७३ औं प्रजातन्त्र दिवस काठमाडौं टुँडिखेलमा यसरी मनाइयो । ७३ औं प्रजातन्त्र दिवस आज देशभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ। काठमाडौंको टुँडिखेलमा ७३ औं प्रजातन्त्र दिवस मूल समारोह समितिले विशेष कार्यक्रम आयोजना गरी मनाईएको छ। काठमाडौंको टुँडिखेलमा भैरहेको ७३ औं प्रजातन्त्र दिवसका अवशरमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी,...  विस्तृतमा