आज:  | Tue, 14, May, 2024

अवैधानिक रुपमा संन्चालित क्रसर उद्योगहरु बन्द गर्न गर्न अनुगमन सुरु ।

धादिङ २०७९ पुस २९ गृह मन्त्रालयले देशभर रहेका अवैधानिक क्रसर उद्योग बन्द गर्न ७७ वटै जिल्लामा परिपत्र गरेपछी जिल्ला प्रशासन कार्यलयको सक्रियताा अनुगमन गर्न सुरु गरिएको छ । जिल्लाका प्रशासन कार्यालयलाई पत्राचार गरी अवैध रुपमा संन्चालन भएका देशभरका क्रसरउध्योग वन्द गर्नका लागी निर्देशन जारी गरेपछि यसको प्रभाव देशभरी नै पर्न थालेको छ । त्यस्तै नवाकोट र धादिङमा रहेका सबै...  विस्तृतमा