काठमाडौं,४ मंसिर । सर्वोच्च अदालतले टिकटकमाथिको प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्धमा परेको रिट निवेदनमा आजदेखी सुनुवाई हुने भनिएता पनि हन सकेन । न्यायाधीश कुमार चूँडालको एकल इजलासमा आज उक्त मुद्दाको पेसी तोकिएको भएता पनि हेर्न नभ्याउने सूचीमा परेपछि सुनुवाइ नभएको हो। न्यायाधीश चूँडाल सहितको अर्को संयुक्त इजलास बसेपछि एकल इजलास नबस्ने हुदा सुनुवाइ हुन नसकेको... विस्तृतमा