काठमाडौं, ४ साउन । नेपालमा भन्सार छली गर्दै अबैध रुपमा १ । २ केजी मात्रै हैन, क्विन्टलका क्विन्टल सुन तस्कर हुने गरेको बुधवार त्रिभुभन विमास्थलाबाट सिनामंगल सम्म पुरईसकेको १ क्विन्टल सुन बरामद पछी यस्तो खुलासा भएको हो । राजस्व अनुसन्धान विभागले बुधबार बरामद गरेको सुन आज राष्ट्र बैंकद्धारा तौल समेत गरिने भएको छ। त्यिस्तै हिजो राती १० बजेको आसपासमा त्रिभुभन विमास्थलाबाट... विस्तृतमा