मुस्ताङ -३ भदौ । हिमाली जिल्ला मुस्ताङमा एक महिलामा डेङ्गु सक्रमण भएको छ। यसअघि नै वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाकी ३८ वर्षीया महिलामा डेङ्गु सङ्क्रमण पुष्टी भएको होे । डेङ्गु सङ्क्रमित ति महिला विरामी परेपछी उपचारका लागि प्रदेश अस्पताल जोमसोममा भर्ना गरिएको थियो। सोही क्रममा स्वास्थ्य परीक्षण गर्दा ती महिलामा डेङ्गु रोगको सङ्क्रमण देखिएको अस्पतालका मेडिकल... विस्तृतमा