धादिङ ७ भदौ । नेपाल तामाङ पत्रकार संघ धादिङको विशेष जिल्ला अधिवेशन सम्पन्न भएको छ । साथै धादिङ जिल्लाको अध्यक्षमा निर तामाङ सर्वसम्मत चयन हुनु भएको छ । बुधबार धादिङबेशीमा सातौ जिल्ला विषेश अधिवेशन कार्यक्रमको आयोजना गरि कार्यसमिती चयन गरिएको हो । तामाङ पत्रकार संघका कार्यवाहक अध्यक्ष मनिष तामाङको अधयक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम... विस्तृतमा