आज: २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026

जेन -जी आन्दोलनको फाईदा कैदीबन्दीहरुले उठाउँदै,रामेछापमा गोली चल्दा २ को मृत्यु

देशभरका कारगारहरु तनाव ग्रस्त हुन थाले नारी वाटिका संवाददाता रामेछाप -२६ भदौ । हालैको जेन-जी युवा पुस्ताले गरेका आन्दोलनको फाईदा देशभरका जेलमा रहेका कैदीबन्दीहरुले उठाउन थालेका छन् । पछिल्लो समयमा जेनजी समुहले राष्ट्रका नाउमा गरेको आन्दोलनको फाईदा उठाउँदै देशभरका कारगारहरु तनाव ग्रस्त हुन थालेको छ । यस्तै आज जिल्ला कारागार रामेछापमा पनि गोली चल्दा २ जना कैदीबन्दीको...  विस्तृतमा