नारी वाटिका संवाददाता बर्दिबास -१ पुस। ज्योति विकास बैंकले फिल्डमा गएका आफ्ना कर्मचारीमाथि भएको आपराधिक आक्रमणप्रति ध्यानाकर्षण भएको जनाएको छ। बैंकका अनुसार ऋणी कर्जा गर्न गएका बैंकका कर्मचारीहरूमाथि नियन्त्रणमा राखी आक्रमण गरिएको हो। सप्तरीको रुपनीस्थित ज्योति विकास बैंकको शाखाबाट ऋणी सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रा.लि.का सञ्चालकसँग नियमित कर्जाको किस्ता... विस्तृतमा