काठमाडौं २० चैत । गृहमन्त्री रवी लामिछानेसँगै श्रममन्त्री डिपी अर्यालमाथि पनि सहकारी ठगीको आरोप लागेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापती लामिछाने र श्रममन्त्री तथा ऐ.ऐ.पार्टी कै उपसभापती समेत रहेका अर्याललाई सहकारी रकम हिनामिना गरेको आरोपमा बचतकर्ताले सहकारी विभागमा उजुरी दिएका छन् । यसैगरी रास्वपाका सभापती तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका... विस्तृतमा